Nai-publish 3 taon kanina sa Iba pa

thiye jati

  • 99
  • 1
  • 0
  • 1
  • 0
  • 0

all the love within you, within me

Lyrics

थिए जति माया बाँचीरहेको ममा
तिम्रै अघि आज हारी सकें! हारी सकें!
तिम्रै पनि मनमा बाँचीरहेको माया
सोंचे भन्दा कैंयौ ज्यादा जिती सकें! जिती सकें!
हावा त यहि थिए सँधै, महसूस गर्न सिकाई दियौ
आकाश धर्ती यहि थिए सँधै, सुन्दरता यसैमा देखाई दियौ
देखाई दियौ, देखाई दियौ तिमीले मलाई

थिए जति कथा कोरिएको ममा
तिम्रै साथ आज जोड़ी दिएँ! जोड़ी दिएँ!
तिम्रै पनि कथा, हाँसीरहेको दु:ख
तिमी संगै आज स्वीकारी दिएँ! स्वीकारी दिएँ!
कमि त ममा थिए सँधै, महत्व यसैमा देखाई दियौ
धेरै-धेरैको भीड़मा पनि तिमीले मलाई चुनि दियौ
चुनि दियौ, चुनि दियौ तिमीले मलाई

तिमीलाई पाएर आज पाएँ म आफैलाई
तिम्रै बनेर मात्र बाँचीरहनेछु सँधै

::
/ ::

Nakapila

Maaliwalas